पञ्चकन्या माई हाइड्रोपावरको प्लान्ट सञ्चालनमा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ। ९.९८ मे.वा को अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेल होलमा गत वैशाख ७ … पूरा पढ्नुहोस् »

विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष … पूरा पढ्नुहोस् »

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आव बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले वैशाख २३ … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र विदेशमा रहेका नेपालीलाई सेयर बिक्री … पूरा पढ्नुहोस् »

२ करोडबाट ७५० करोडसम्मको यात्रा कसरी सम्भव भयो ?

गुरुप्रसाद न्यौपाने,उर्जा विज्ञविगतको लामो अनुभवलाई स्मरण गर्दै केही कुरा साझा गर्न चाहन्छु। जब मैले यो क्षेत्र(जलविद्युत)मा यात्रा सुरु गरेको थिएँ, २ करोड रुपैयाँभन्दा बढी लगानी जुटाउन पनि निकै कठिन थियो। … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्त व्यवस्थापन

काठमाण्डौं । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरुले रु. ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको … पूरा पढ्नुहोस् »

५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि दिव्यज्योती हाइड्रोपावर र सिटिजन्स बैंकबिच सम्झौता

इश्वर बस्नेत काठमाडौँ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि लगानी जुटेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा प्रभु र एनआईसी … पूरा पढ्नुहोस् »

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज … पूरा पढ्नुहोस् »

इप्पानद्धारा अर्थमन्त्री डा.वाग्ले समक्ष ५३ बुँदे सुझाव पेस

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी वर्ष २०८३।०८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा … पूरा पढ्नुहोस् »

माउन्ट एभरेष्ट पावर डेभलमेन्टको आईपीओ खुला

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ करोड ८० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »