५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि दिव्यज्योती हाइड्रोपावर र सिटिजन्स बैंकबिच सम्झौता

इश्वर बस्नेत काठमाडौँ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि लगानी जुटेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा प्रभु र एनआईसी … पूरा पढ्नुहोस् »