बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, … पूरा पढ्नुहोस् »

प्राधिकरणले उद्योगको लाइन नजोडे आफ्नो उद्योगमा आफै विद्युत काट्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि पीडित तथा प्रताडित समूहले आपत्ति जनाएका छन् । उनीहरूले प्राधिकरणले उद्योगको विद्युत लाइन नजोडे आफ्नो उद्योगमा आफै बिजुली … पूरा पढ्नुहोस् »

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टरको उद्घाटन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्यूचाटारस्थित … पूरा पढ्नुहोस् »

जलविद्युत क्षेत्रका लागि सरकारले राहत र सहुलियत दिएन ःइप्पान

काठमाण्डौं । आर्थिक वर्ष २०८१।८२ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रका लागि सरकारको तर्फबाट राहत र सहुलियत प्राप्त नभएको गुनासो गरेका … पूरा पढ्नुहोस् »

माथिल्लो तमोर जलविद्युत आयोजनामा एभरेष्टसहित ९ बैंकको ५५ अर्ब लगानी

काठमाडौं । हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानीको टुङ्गो लागेको छ । २८५ मेगावाट क्षमताको यस जलविद्युत आयोजना निर्माणमा एभरेष्ट बैंकसहित ६ बैंकको लगानी हुने भएको हो । … पूरा पढ्नुहोस् »

विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउँछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । आज अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक आमादब्लम जलविद्युतको वित्तीय व्यवस्थापनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बुको पाब्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र सुपर वाग्मती हाइड्रोपावरबीच ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वाग्मती जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । ललितपुर र मकवानपुर … पूरा पढ्नुहोस् »

त्रिशूली थ्री ‘बी’ २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

काठमाडौं । चिलिमे त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री ‘बी’ हब २२०।१३२।३३ केभी सबस्टेसन उद्घाटन भएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत … पूरा पढ्नुहोस् »

इप्पानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना

काठमाडौं । काठमाडौमा भएको इप्पानको २२ औं साधारणसभाबाट नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास … पूरा पढ्नुहोस् »