बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको … पूरा पढ्नुहोस् »

‘मिस युनिभर्सको उपाधि मेक्सिकोकी फतिमा बोसलाई

बैंकक । मेक्सिकोकी फतिमा बोसलाई ‘मिस युनिभर्स २०२५ को उपाधि प्रदान गरिएको छ । यसअघि प्रतियोगिताका थाई निर्देशकले अपमानजनक ढंगले गाली गरेपछि बोस चर्चामा आएकी थिइन् । विश्वको ध्यान तान्ने … पूरा पढ्नुहोस् »

निर्माता संघको अध्यक्षमा सुब्बा, महासचिवमा लामिछाने निर्वाचित

काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सुब्बा १५३ मत ल्याउँदै विजयी भएका हुन् । उनले अध्यक्षका अर्का उमेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । … पूरा पढ्नुहोस् »

चलचित्र अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ । चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । फिल्म अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा बोर्डले सञ्चालन गर्दै आएको … पूरा पढ्नुहोस् »

दोस्रो इन्फा फिल्म अवार्ड २०२५मा उपासना उत्कृष्ट अभिनेत्री, प्रदीप पपुलर अभिनेता अवार्ड

काठमाडौं । ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’मा उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड प्राप्त गरेका छन् । इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र … पूरा पढ्नुहोस् »

शिरानि साथि ।।

जवानी हुदाँ सबथोक जातिउमेर ढल्क्यो शिरानि साथि । बिस्मात नहुने उमेर जादाँसहज हुदैन भरीपूर्ण खाँदा । हाँसि खुसिको नेतृत्वभारपत्तै भएन उमेर पार । जहड थियोनि घर धन्दा सारनहुने ईच्छा बिस्मात … पूरा पढ्नुहोस् »

रीमा विश्वकर्मा घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख … पूरा पढ्नुहोस् »

‘गतिशिल लोकतान्त्रिक पार्टी’ की केन्द्रीय सदस्य बनिन निशा अधिकारी

काठमाडौं । २४ कात्तिकमा उनको दल ‘गतिशिल लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको पार्टिमा अभिनेत्री निशा अधिकारी केन्द्रिय सदस्य छिन् । करिअरमा ३० भन्दा धेरै चर्चित फिल्ममा … पूरा पढ्नुहोस् »

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन

मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको … पूरा पढ्नुहोस् »

‘परान’ हेर्न दर्शकको ओइरो

काठमाडौं । ‘परान’ ले चौतर्फी प्रशंसा पाउन थालेपछि हलहरूमा दर्शकको ओइरो नै लागेको छ । सामाजिक सञ्जाल पनि फिल्मको चर्चाले भरिएका छन् । फिल्ममा प्रस्तुत कथा र विषयवस्तुले छुन थालेपछि … पूरा पढ्नुहोस् »