जोहेइरी मोलालाई ‘मिस वर्ल्ड २०२६’ को उपाधि

डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् । २४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा … पूरा पढ्नुहोस् »

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ले जित्यो मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री

काठमाण्डौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ र जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गुठीले वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने … पूरा पढ्नुहोस् »

वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको निधन

जनकपुरधाम । वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ जनकपुरधाको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ । मैथिली … पूरा पढ्नुहोस् »

भाद्र २६ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘अक्षरा’ले एउटा चलचित्र मात्रै होइन, समाजलाई नेपाली नारीको वेदनाको ऐना देखाउँने छ

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘अक्षरा’को टिजर र ट्रेलर हेर्दा यो केवल मनोरञ्जनका लागि बनेको चलचित्र मात्रै नभई समाजका संवेदनशील यथार्थलाई पर्दामा उतार्ने एउटा अर्थपूर्ण प्रयास हो भन्ने अनुभूति हुन्छ। … पूरा पढ्नुहोस् »

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ‘गौंथली’ले ४३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘गौँथली’ यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । … पूरा पढ्नुहोस् »

कङ्गाल करोडपति’को शुभ मुहूर्त सम्पन्न बाढी पहिरो पीडितलाई ५१ हजार सहयोगको घोषणा

काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘कङ्गाल करोडपति’को शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश स्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ। प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, मन्जिल … पूरा पढ्नुहोस् »

आश्मा केसी र नीति शाहले गरे बाढीपीडितलाई १५ लाखको राहत सहयोग

काठमाडौं । पूर्वमिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितका लागि करिब १५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् । उनीहरूले करिब १० लाख रुपैयाँ संकलन गरी … पूरा पढ्नुहोस् »

चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अक्सफोर्ड कलेज सल्लाघारीमा अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा साहित्यकार सुशीला प्रधानाङगको प्रमुख आतिथ्य र डाक्टर … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीबाट प्रभावित चलचित्रकर्मीको विवरण संकलन गरिने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले आकस्मिक बैठक बसेर पाँच निर्णय गरेको जनाएको छ । बिहीबार अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

‘गौंथली’ले नेपालमा कमायो २५ करोडभन्दा बढी

काठमाण्डौं । डा.कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्स अफिसमा २५ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार आइतबार रातिसम्म फिल्मले २५ करोड ५ लाख ६५ हजार … पूरा पढ्नुहोस् »