‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक
काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत … पूरा पढ्नुहोस् »

















