दीपक-दीपाको ‘छ माया छपक्कै २’ दशैंको फूलपातीमा आउने
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति … पूरा पढ्नुहोस् »

















