‘मिसेस नेपाल वर्ल्ड’ का २२ फाइनलिस्ट घोषणा
काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’का २२ जना फाइनलिस्ट घोषणा गरिएको छ । काठमाडौंमा आयोजित स्यास (नाम र प्रतियोगी नम्बर अंकित पट्टी) वितरण समारोहमा फाइनलिस्टको घोषणा … पूरा पढ्नुहोस् »

















