मिस नेवाः नेपालको उपाधि तिशालाई
काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन् । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा भएको मिस नेवाः नेपाल ११४६ मा … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन् । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा भएको मिस नेवाः नेपाल ११४६ मा … पूरा पढ्नुहोस् »
काठमाडौँ । फिल्म ‘गौँथली’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गर्न सफल भएको छ । फिल्मले २३ करोड बढी कमाई गरिसकेको छ । गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्ममा अरुण क्षेत्री, … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि … पूरा पढ्नुहोस् »
काठमाडौँ । अभिनेता जितु नेपालको (मुन्द्रे) मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरले चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा … पूरा पढ्नुहोस् »
काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा वरिष्ठ अभिनेता नीर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन्। काठमाडौँको होटल याक एन्ड यतिमा आयोजित भव्य … पूरा पढ्नुहोस् »
काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रमा पर्दापछाडि बसेर चलचित्रको कथा, गति र भावनालाई जीवन्त बनाउने महत्वपूर्ण व्यक्तित्व हुन्—सम्पादक तथा ट्रेलर कटर सन्देश शाह। दाङको घोराही–९, तेघरा निवासी सन्देश शाहले आफ्नो करियरको … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण तथा … पूरा पढ्नुहोस् »
स्वच्छ जीवन रहोस् भन्नेमेरो भावनाआज तिम्रो जन्म दिनकोशुभकामना ।योग सधै गरौं हामीध्यानमा रहेरआफनो स्वास्थ्य आफैंवाटख्याल गरेर । अमुल्य छ जीवन हाम्रोखेर नफालौंमनमस्ति मुटुलाईसधै सम्हालौं ।रोग निर्मूल हुदै जान्छयोग गर्नालेविस्मातले घेरा … पूरा पढ्नुहोस् »
न मायाँ मार्न सक्छु मन छायाँ सार्न सक्छु म ।१ छितिज पारि गाउँकोअन्जान मायाँ नाउँको । २ नतोड्न सक्छु मायाँनछोड्न सक्छु मायाँ ।३ लुकाउन नसक्छु मायाँझुकाउन नसक्छु मायाँ ।४ नहार्न … पूरा पढ्नुहोस् »
जनकपुर निवासी वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । राति घरमै नातिसँग खेलिरहेका उनको … पूरा पढ्नुहोस् »