जापानमा पनि नेपाली उत्सव, १ लाख भन्दा बढी अवलोकनकर्ता

टोकियो । जापानमा नेपाल उत्सव मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो । राजधानी टोकियोको नाकानो शहरमा आयोजित उत्सव … पूरा पढ्नुहोस् »

कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

देउखुरी । प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली … पूरा पढ्नुहोस् »

मिथिलामा चाडबाडको रौनक

काठमाडौँ । साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक … पूरा पढ्नुहोस् »

चलचित्र ‘प्रेमगञ्ज’को गोलपोस्टमा रंगपत्रकारका तीन गोल

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को … पूरा पढ्नुहोस् »

धृतराष्ट्र बनेका ए शक्तिशाली कलंकहरू हो

जसरी हरायो फूटेजबाटत्यो जघन्य कर्तुतर, जसरी हरायो नम्बर प्लेटबाटनेपाली भाषा,त्यसरी नै हराउनेछ एकदिनविश्वको मानचित्रबाटकहिल्यै कसैकोगुलाम नभएको “नेपाल” …… त्यसैले सकिन्छ भने बरुधिक्काराैँ आफैँलाईर, आकाशतर्फ फर्केर थुकाैँ एक पटक….अनि, कुच्चाऊँ आफैँलेयी … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा देखाइयो ‘बद्री बहादुर’

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को शनिबार अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिजअघि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक शोभित बस्नेतले गरेका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद … पूरा पढ्नुहोस् »

दिनको सुरुवात सँगै हेर्नुहोस् आफ्नो राशिफल कस्तो रहला आजको दिन

काठमाडौँ । आजको पात्रो: १४ साउन २०७९, तद्नुसार ३० जुलाई २०२२ । श्रावणशुक्लपक्ष द्धितीया, बालव करण, अश्लेषा नक्षत्र, व्यतिपात योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२६ मा … पूरा पढ्नुहोस् »

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

काठमाडौं । जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ … पूरा पढ्नुहोस् »

चलचित्र प्रकाश : जुम्लाको कथा, नेपाली समाजको यथार्थता

काठमाडौँ । प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि … पूरा पढ्नुहोस् »

राेमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम

काठमाडौं । अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै राेमानियामा हुने छायांकन पूरा हुने … पूरा पढ्नुहोस् »