सिटी एक्सप्रेस मनि ट्रान्सफरको सहकार्यमा’भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ प्रदान गरिएको छ । सो सम्मान गायनतर्फ वरिष्ठ … पूरा पढ्नुहोस् »

गायिका रानी निरौलाको नयाँ गीत ‘चोली ढाकाको’

काठमाडौँ । पूर्वेली गीत गायनमा आफ्नो फरक परिचय बनाएकी गायिका हुन रानु निरौला । रानुले यति बेला आफ्नो स्वरमा लोक दोहोरी गीत ‘चोली ढाकाको’…दर्शकमाझ ल्याएकी छिन् । रानुको ‘चोली ढाकाको’ … पूरा पढ्नुहोस् »

दाजुको जीवनले गरेको अस्पतालको असहज यात्रा !

पञ्चायती व्यवस्था,केही पञ्चहरु भ्रष्ट थिए तर व्यवस्थाले् समाजबाद र पूँजीवादको मिश्रित व्यवस्था जसलाई लोककल्याणकारी व्यवस्था भनेर भन्ने गरिन्थ्यो । हामी औषधी उपचार गर्न विराटनगरको कोशी अञ्चल अस्पतालमा जाने गथ्यौँ । … पूरा पढ्नुहोस् »

राजेन्द्र बस्नेतको निर्देशनमा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा दैनिक नयाँ नयाँ चलचित्रको घोषणा भइरहेका बेला निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा नयाँ कमेडी जनरामा चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ । … पूरा पढ्नुहोस् »

फिल्म ‘परिवार’ निर्माणको घोषणा

काठमाडौं । फिल्म ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो । मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको … पूरा पढ्नुहोस् »

‘लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छ’

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको बताएका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय … पूरा पढ्नुहोस् »

नेपालको कानून

नेपालको कानून कस्तो छ, भनि संसारले बुझ्या छैनस्याल थुन्ने खोर भएतापनि बाघ थुन्ने खोर बन्या छैन बिश्वमा नै फरक कानून छ यो संसारले देख्या छैनहार्नेको जित जित्नेको हार अरु देशमा … पूरा पढ्नुहोस् »

फिल्म‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर

काठमाडौं । फिल्म‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान … पूरा पढ्नुहोस् »

भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने दिन

काठमाडौँ । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । आइतवार २१२ औँ भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

सदगुरुमा नमन

५० बर्ष अघि अरनिकोमा.बि. गाम्चामा पढाउँनुभएका हाम्रा आदरणियगुरु रबिराम अर्यालसँगआज गुरु पुर्णिमकादिन आशिर्वाद लिनेमौका पाईयो । गुरु ब्रम्हा गुरु बिष्णुगुरु देव महेश्वरगुरु साक्षात परब्रम्हातस्मैश्री गुरवे नमः । हाम्रा गुरुकोआगंन आईयोधेरैपछिकोदर्शन … पूरा पढ्नुहोस् »