बुढेशकालमा हसी मुहार
यसो गरे पनि ठिक्कउसो पनि ठिक्कउमेरको आराममाछैन मलाई दिक्क ।।१ जागिरको पेन्सनलेगार्हो छैन खर्चबुढेशकाल भए पनिसधै मलाई हर्ष ।।२ अहिले सम्म दरिलो छुजेसुकै म खाउँकाम गर्न जागंर चल्छजतासुकै जाउँ ।।३ … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
यसो गरे पनि ठिक्कउसो पनि ठिक्कउमेरको आराममाछैन मलाई दिक्क ।।१ जागिरको पेन्सनलेगार्हो छैन खर्चबुढेशकाल भए पनिसधै मलाई हर्ष ।।२ अहिले सम्म दरिलो छुजेसुकै म खाउँकाम गर्न जागंर चल्छजतासुकै जाउँ ।।३ … पूरा पढ्नुहोस् »
काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा गरेको छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको … पूरा पढ्नुहोस् »
यो मेरो भावलाई जसलेमाया ममता भर्दछमेरो दिल सधैं भरिहासिं खुसिमा पर्दछ ।१ रिष राग छ भने मनमाविर्सेर आउँ अबहिम्मत नहारि उसलेमुहार फेर्छ जब ।२ छेपारो झै रंग बदलिमानिस किन हिडद्छजहाँ … पूरा पढ्नुहोस् »
काठमाडौं । बडा दशैं २०८१ सालको शुभअबसरमा इभेन्ट बेटर ग्यालेक्सी प्रा.लि.ले काठमाडौंमा शुभकामना आदानप्रदान तथा व्यक्तित्व तथा सर्जक सम्मान कार्यक्रम आयोजना गरेको छ । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको … पूरा पढ्नुहोस् »
काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट निस्किएपछि उनले मिडिया र … पूरा पढ्नुहोस् »
पर्यो आपत्तिबिना बर्षे झरीलेगर्यो बिपत्ति ।१ दैब लागेसिकेही हाम्रो लाग्दैनमेघ जागेसि ।२ बस्छौ दुःखमारोई बाच्नु पर्याछदशै मुखमा ।३ मन रुवायोअन्नपात कटेरोसबै बगायो ।४ कस्ले भन्ला रगरीबको झुपडिकेले बन्लार ।५ खुसि … पूरा पढ्नुहोस् »
काठमाडौँ । आजदेखि निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । यस फिल्मले नेपाल फिल्मको इतिहासमै … पूरा पढ्नुहोस् »
काठमाडौं । सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आईतवार आश्फोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरु … पूरा पढ्नुहोस् »
काठमाडौं । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपाल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको … पूरा पढ्नुहोस् »
काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् … पूरा पढ्नुहोस् »