मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि … पूरा पढ्नुहोस् »

कात्तिक १५ बाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक वान’को नायिका आना शर्माको पोस्टर सार्वजनिक

काठमाडौँ । कात्तिक १५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा … पूरा पढ्नुहोस् »

निर्देशक मदन घिमिरेले तामाङ संस्कृति झल्कने ‘ङला डीन्छे’ आमा (तामाङ गीत) को म्युजिक भिडियो निर्देशन

काठमाडौ । नेपाली चलचित्रका सिद्धहस्त निर्देशक, निर्माता, नेपाली गीतका सवल रचनाकार, समाजसेवी एवम् अभियान्त मदन घिमिरेले तामाङ संस्कृति झल्कने (‘ङला डीन्छे’) तामाङ गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

सुर्यमान र शिल्पाको ‘हाँसो राखे बन्धकिमा’ सार्वजनिक

काठमाडौं । प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकिमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ । फिल्मी शैलिमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय … पूरा पढ्नुहोस् »

सरोज गीरी अभिनित नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक

काठमाडौं । अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको … पूरा पढ्नुहोस् »

मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक

अहिलेको व्यस्त मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको अर्को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।   २ वर्ष देखि कलाकारिता  क्षेत्रमा लागि परेकी एलिना थपलिया अहिलेको धेरै नै व्यस्त मोडेलको  रूपमा … पूरा पढ्नुहोस् »

प्रहरी प्रवक्ता कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक

काठमाण्डौं । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका … पूरा पढ्नुहोस् »

साहित्यबारे विचारहरुका जमघट

“उत्साह सबैको मरेर छरपष्ट हुनु भन्दा पहिले,कहिँ हुने होकी उथलपुथल सम्भाल्नु भन्दा पहिले । …सम्भाल्न सक्छौ भने परिस्थितिलाई सँभाली हाल,गडबड हुन नजाउन कुराहरु सम्भाल्नु भन्दा पहिले..”(सावित्री राना,साहित्य लेखिका । गजल … पूरा पढ्नुहोस् »

नेपालि काङ्ग्रेसकाभक्तपुर क्षेत्रनं २ का पूर्वप्रतिनिधि सभासद रामेश्वर ढुङगेल(पानि बाजे) ।(पहिलो भाग)

जिल्ला पर्यो भक्तपुरकटुञ्जे हो गाउँथर उनको ढुङगेलरामेश्वर नाउं ।।१ गाउंमा उनको राजनितिकाङ्ग्रेस आधारचलाई रहे ईमानसधैं साभार ।२ गाउँका सेवा गर्नलाईबसे दुईपटकदोधारमा रहेनन्बने अकनटक ।३ धेय त उनको ठुलो सोचजनै रिझाउनेमनमा … पूरा पढ्नुहोस् »

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौं– अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । गायक तथा … पूरा पढ्नुहोस् »