कलाकार संघद्वारा स्वस्तिमा-साम्राज्ञीको कार्यप्रति ध्यानाकर्षण

काठमाडौं । अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण बढेको विवाद झनै बढ्ने देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा दुवै अभिनेत्रीहरुले व्यक्त गरेको विचारप्रति … पूरा पढ्नुहोस् »

गायक भीम लिम्बूको नयाँ गीत ‘खुल्यो है खुल्यो’ सार्वजनिक

काठमाण्डौं । गायक भीम लिम्बू सेनेहाङको नयाँगीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक … पूरा पढ्नुहोस् »

करण परियारलाई प्रधानमन्त्रीद्वारा गितार उपहार

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विहान बालुवाटार बोलाएर विजेता परियारलाई गितार उपहार समेत दिएका थिए … पूरा पढ्नुहोस् »

मिस नेपाल नर्थ अमेरिकाका शीर्ष २० प्रतियोगीहरुको सूची सार्वजनिक

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ का लागि शीर्ष २० प्रतियोगीहरुको नामावली प्रकाशित गरिएको छ । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने … पूरा पढ्नुहोस् »

बास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

काठमाडौ । १२ औ नेपाल अफ्रीका फिल्म फेस्टिबल शुक्रबारबाट काठमाडौंको सुन्धारास्थित सिडिसी सिनेमा, सिटिसी मलमा सुरु भएको छ । महोत्सबमा पहिलो र दोश्रो दिन चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना … पूरा पढ्नुहोस् »

अभिनेता मनिष राउतको ‘मायाका रंगहरु’ मा इन्ट्री

काठमाडौँ । केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’ मा अभिनेता मनिष राउतको इन्ट्री भएको छ । पल शाहको मुख्य भूमिका रहने यस फिल्ममा मनिष भिलेनको भूमिकामा रहेने बताइएको … पूरा पढ्नुहोस् »

‘बन्दी’ हुनेभए सुशील पोख्रेल

काठमाडौँ । धेरै सफल चलचित्र बनाईसकेका निर्माता सुशील पोख्रेलले नयाँ चलचित्र ‘बन्दी’ बनाउने भएका छन् । बिगतमा ‘मैदान’, ‘जिवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘राधे’, ‘बडीगार्ड’, ‘लभसप’ र ‘यात्रा’ जस्ता सुपर … पूरा पढ्नुहोस् »

प्रताप दासको स्वरमा आदित्य र आरतिको अभिनयसँगै “ओ माया” सार्वजनिक

काठमाडौं । प्रताप दासको स्वरमा रहेको नेपाली गीत “ओ माया” सार्वजनिक सार्वजनिक भएको छ । समिक्षा बहिंग र बिमल प्रजाको शब्द रहेको उक्त गीतमा उमेश राज खड्काको संगीत तथा गायक … पूरा पढ्नुहोस् »

नेपाल अमेरिका फिल्म फेस्टिभलमा नवीन र दयाहाङ सहभागी हुने

काठमाडौँ । अमेरिकाको मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् । फेस्टिभलमा … पूरा पढ्नुहोस् »

एउटै मञ्चबाट ४ विजेता घोषणा

काठमाडौँ । ‘मिस एन्ड मिस्टर जुनियर एन्ड सिनियर आइडल–२०२४’को एउटै मञ्चमा एकसाथ ४ विजेता घोषित भएका छन् । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र … पूरा पढ्नुहोस् »