अन्तरजातीय प्रेमकथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान … पूरा पढ्नुहोस् »

खुशी र दुःख

बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?किनिदिन्छु दुःख सबका को बेचिदिन्छ ?ढुङ्गालाई देउता भनी मान्छे पुजी हिड्छ !भिजेका ति परेलीलाई कस्ले पुछी दिन्छ ?बेचिदिन्छु खुशी मेरा कस्ले किनिदिन्छ ?किनिदिन्छु दुःख सबका … पूरा पढ्नुहोस् »

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौं । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । परम्परागत कला सिर्जना होमिनेमा उनी चौँथो पुस्तामा छन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको … पूरा पढ्नुहोस् »

प्रियंका कार्की अभिनित वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक

काठमाडौं । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लाटफर्म ‘मोःमो म्युजिक एण्ड मुभिज’ ओटीटीमा यो सिरिज स्ट्रिमिङ हुने जनाइएको छ । सिरिजमा प्रियंका … पूरा पढ्नुहोस् »

फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायाङ्कन

काठमाडौँ । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायाङ्कन सुरु भएको छ । पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा एक कार्यक्रमका बिच मुर्हुत गर्दै फिल्मले छायाङ्कन सुरु गरेको हो । करिब २५ दिन छायाङ्कन … पूरा पढ्नुहोस् »

फिल्म ‘१२ नेपाली एक चिहान’ भदौ १४ मा

काठमाडौँ । फिल्म ‘१२ नेपाली एक चिहान’ आगामी भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक अरुण प्रदानले वितरकसँगको छलफलबाट फिल्म १४ भदौमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिए … पूरा पढ्नुहोस् »

समाज परिवर्तनको पक्षमा भारतीय साहित्य लेखक

“साहित्य जागृतिको माध्यम हो,जागृति नल्याउने खालको साहित्य निस्सार हुन्छ”(कविशिरोमणि लेखनाथ पौड्याल,नेपाल) ।नेपालमा महानन्द सापकोटा,धरणीधर कोइराला,योगमाया,गोकुल जोशी,केवलपुरे किशान,भिमनिधि तिवारी भूपी शेरचन,गोपालप्रसाद रिमाल,लक्ष्मीप्रसाद देवकोटा लगायतका समाजका लागि महान सिर्जनाहरु पढीरहन मन लाग्छ … पूरा पढ्नुहोस् »

गौरव र क्विन्सी मिस्टर एण्ड मिस एसईई सुपर मोडल

काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । राजधानीमा आयोजित प्रतियोगितामा ९३ … पूरा पढ्नुहोस् »

जातिय विभेदले जन्माएको बिद्रोही कलाकार ‘सत्य भाई’

कलाकार बन्न तेति सजिलो पनि छैन, जति हामीले सोच्छौँ । तरपनि प्रायः सबैको इच्छा हुन्छ एक सफल कलाकार बन्ने अनि स्वदेशमै सफल कलाकार भै स्थापित हुने । सुरेस राम विश्वकर्मा … पूरा पढ्नुहोस् »

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई … पूरा पढ्नुहोस् »