खुकुरीले नेपाली रम संस्कृति प्रबर्द्धनका लागि ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउँदै

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता … पूरा पढ्नुहोस् »

गौतम बुद्ध

भारतका प्रशिद्ध भाषाविद, व्याकरणाचार्य–श्री मोतीलाल विजयवर्गीयकी छोरी साहित्य लेखिका डा।सीमा विजयवर्गीय गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनीलाई मात्र हैन गौतम बुद्धलाई समेत असाध्य मन पराउनु हुँदो रहेछ । भर्खरै मनाएको … पूरा पढ्नुहोस् »

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । दोलखामा … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष … पूरा पढ्नुहोस् »

‘सतीदेवी’ दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात … पूरा पढ्नुहोस् »

अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: हास्यकलाकार महजोडी

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति बारे माफी मागेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका मह … पूरा पढ्नुहोस् »

मौनता श्रेष्ठको लेखनमा आउने भो ‘ए बाउ’

काठमाडौँ । मौनता श्रेष्ठको लेखनमा तयार पारिएको नेपाली कथानक सिरिएल ‘ए बाउ’ सार्वजनिक हुने भएको छ । जिवन गौतमको निर्देशन र मौनता श्रेष्ठको लेखन एवम् परिकल्पनामा बनेको ‘ए बाउ’ एक … पूरा पढ्नुहोस् »

‘फर्की फर्की’अमेरिकी शहरमा रिलिज

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ शुक्रबारदेखि यो फेन्टासी फिल्म ११ अमेरिका सहरका हलमा प्रदर्शनमा आएको वितरण कम्पनी नेपाल एलेभेन इन्टरटेनमेन्टले जनाएको छ । टेक्ससको युलेसस्थित सिनेपोलिस, मिजौरीको … पूरा पढ्नुहोस् »

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्यको ट्रेलर सार्वजनिक

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि … पूरा पढ्नुहोस् »

समयको बज्रपात सहनु पर्यो

हिम्मत केही नभए पछि जिउँदो लास बन्नु पर्योचितामाथि राखेपछि जिउँदै भए पनि जल्नु पर्यो । ताराहरु झरिगए गगनमात्र खाली रह्योखुसी जति लुटिइनै सके केवल मुटु जली रह्यो । दैवले नै … पूरा पढ्नुहोस् »