मेनुकालाई बलिउड सिनेमा ‘सलार’को गीत गाउने मौका

काठमाडौं । भारतीय चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउड सिनेमा ‘सलार’मा गीत गाउने मौका पाएकी छन् । इन्डियन आइडलको पछिल्लो श्रृंखलामा मेनुकाले ‘सलार’का … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १४ ओै स्थापना दिवसको शुभकामना

हाम्रो पौरखले सधै भरी अगि बढाउनु पर्योमिलिजुलि सहकारी माथि चढाउनु पर्यो ।एकता हुन्नौ भने हामी कमि महसुश हुनेछहाम्रा लागि भविष्यमा चिन्ताले सधै मन रुनेछ ।। हामि सबै मिलेर अब त … पूरा पढ्नुहोस् »

१४ ओै सहकारी दिवसको शुभकामना

हाम्रो पौरखले सधै भरी अगि वढाउनु पर्योमिलिजुलि सहकारी माथि चढाउनु पर्यो ।एकता हुन्नौ भने हामी कमि महसुश हुनेछहाम्रा लागि भविष्यमा चिन्ताले सधै मन रुनेछ ।। हामि सवै मिलेर अब त … पूरा पढ्नुहोस् »

शुसेलि भानुलाई सम्झना

१मान जनाउँआदि कवि भानुकोजन्म मनाउं ।२मनै भरेरभानुलाई सम्झनारक्षा गरेर ।३थिए प्राचार्यसंस्कृतिका विद्वानभानु आचार्य।४घाँसी जनकोप्यासका लागि उन्लेकुवा खनाको ।५रम्घा गाउंमाजन्मिए भानुभक्तकुसल ठाउंमा ।६शैली भानुकामन मन जाग्याछकृति उनका ।७गरे वयानभानुका सम्झनाभए महान … पूरा पढ्नुहोस् »

एनिमलको आक्रामक शुरुवात , रिलिजको पाँच दिनमा साढे २ सय करोडको आँकडा

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । गत शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा रिलिजको पाँच दिनमा साढे २ सय … पूरा पढ्नुहोस् »

घरेलु बक्स अफिसमा एनिमलको आक्रामक शुरुवात

काठमाडौँ । रणवीर कपुर अभिनित बलिवुड फिल्म एनिमलले घरेलु बक्स अफिसमा आक्रामक शुरुवात गरेको छ । शुक्रबार रिलिज भएको एनिमलले भारतीय बक्स अफिसमा पहिल्लो दिन ५४ करोड ७५ लाख कमाई … पूरा पढ्नुहोस् »

पीडा जलेन…

– रवि श्रेष्ठ हो दिन ढल्यो, रात ढल्यो, समय ढलेन ।अनि सुन गल्यो, गुन गल्यो, बैगुन गलेन ।।सृष्टिकर्ताको सृष्टि नै अचम्मको…किन की ।यहाँ दिल जल्यो, खुसी जल्यो, पीडा जलेन ।। … पूरा पढ्नुहोस् »

अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् । निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा … पूरा पढ्नुहोस् »

रणवीरको एनिमलको अग्रिम बुकिङ आक्रामक

मुम्बई । रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्डन्ना स्टारर एनिमल र विक्की कौशलको फिल्म साम बहादुर डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जसको क्रेज सामाजिक … पूरा पढ्नुहोस् »

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् … पूरा पढ्नुहोस् »