२५६७ औँ बुद्धजयन्ती लुम्बिनीमा विशेष समारोहका साथ मनाइदैँ

काठमाडौं । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका … पूरा पढ्नुहोस् »

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की … पूरा पढ्नुहोस् »

गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘को–हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख पुरस्कार

काठमाडौँ । गणेश पाण्डे निर्देशित वृत्तचित्र नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ … पूरा पढ्नुहोस् »

संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएका पार्क उचित संरक्षण अभावमा जीर्ण भएका छन् । विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण … पूरा पढ्नुहोस् »

कस्तो छ फिल्म नाई नभन्नु ल- ६ ?

काठमाडौं । नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी … पूरा पढ्नुहोस् »

सारङ्गी संस्कृति लोप हुने चिन्ता

काठमाडौं । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ … पूरा पढ्नुहोस् »

डा ईनु महत खडकाद्वारा लिखित अनुसन्धात्मक दुई किर्तिहरुको लोकार्पण

भक्तपुर । डा ईनु महत खडकाद्वारा लिखित अनुसन्धात्मक दुई किर्तिहरुको आज लोकार्पण सार्वजनिक गरिएको थियो । सो लोकार्पण कार्यक्रमका सभापति राधेश्याम लेकालि , प्रमुख आतिथि डा सुरेन्द्र के सि को … पूरा पढ्नुहोस् »

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–सङ्गीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन । मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उनले सरकारले … पूरा पढ्नुहोस् »

चलचित्र प्रसाद-२ आजदेखि हलमा

काठमाडाैं । प्रसादको भाग दुई निर्माणको समयदेखि नै विभिन्न कठिनाइ झेल्दै चलचित्र प्रसाद -२ आज वैशाख १५ गते शुक्रबार प्रदर्शनमा आउँदैछ । यस पटक ‘प्रसाद २’ मा निर्देशक तथा कलाकारहरु … पूरा पढ्नुहोस् »

तानसेनमा पाल्पा महोत्सव

काठमाडौं । पाल्पाको पर्यटन क्षेत्रको विकास तथा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने ध्येयले ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष छन् । आन्तरिक पर्यटक अभिवृद्धि गर्ने … पूरा पढ्नुहोस् »