चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी

काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति … पूरा पढ्नुहोस् »

भक्तपुर महोत्सव सम्पन्न

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएकोे ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा … पूरा पढ्नुहोस् »

‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत … पूरा पढ्नुहोस् »

८०४ भित्तेपात्रोलाई स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर) लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० … पूरा पढ्नुहोस् »

गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

काठमाडौं । गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र … पूरा पढ्नुहोस् »

आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

काठमाडौं । आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा … पूरा पढ्नुहोस् »

शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कामना राखेर गरिने शुभ कर्म नगर्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी यही चैत … पूरा पढ्नुहोस् »

शालिग्राम बचाउन महोत्सव

काठमाडौं । कालीगण्डकी नदी दोहनका कारण कुरुप बनेपछि यहाँ पाइने शालिग्राम शिला बचाउने अभियान चलाइने भएको छ । शालिग्राम बचाउने अभियानमा आम नागरिकलाई जोड्न लक्ष्यले शालिग्राम महोत्सवको तयारी गरिएको हो … पूरा पढ्नुहोस् »

वर्ष २०७९: एक हजारभन्दा कम टिकट बिक्री भएका चलचित्र

काठमाडौँ। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ … पूरा पढ्नुहोस् »

भुवन केसीविरुद्ध दीपकराजले खोले ‘फायर’, लफडै लफडा निम्त्याएको आरोप

काठमाडौं । कलाकार निर्माता दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रामक भएर लागेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत गिरीले भुवन बोर्डको अध्यक्ष भएर आएदेखि चलचित्र क्षेत्रमा लफडै … पूरा पढ्नुहोस् »