चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप

काठमाडौं । चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान … पूरा पढ्नुहोस् »

रविले थुनामुक्तिको माग गर्दै दिए निवेदन

काठमाडौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन दिएका छन् । साउन १९ गते रुपन्देही जिल्ला अदालतमा दिइएको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँ जिल्ला अदालतको आदेशविरूद पुगे उच्च अदालत पाटन

काठमाडौं । गत चैत १५ गते तीनकुनेको हिंसात्मक घटनाको मुख्य अभियुक्त मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जिल्ला अदालतको आदेशविरूद्व उच्च अदालत पाटन पुगेका छन् । पुर्पक्षका लागि थुनामा रहेका प्रसाईँ थुनामा … पूरा पढ्नुहोस् »

सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा १२१ नयाँ कानुन बनाउने

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा १२१ नयाँ कानुन बनाउने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा यी कानुन तर्जुमा … पूरा पढ्नुहोस् »

सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले गरे पदबहाली

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले मंगलबार पदबहाली गरेका छन् । मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले पदबहाली गरेका हुन् । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बिमल पौडेल सिफारिस भएका छन् । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको हो । आज सोमबार बिहान बसेको आयोगको … पूरा पढ्नुहोस् »

कैदीको मृत्यु प्रकरणमा संलग्न प्रहरी सई हरजीत नाथ पुर्पक्षलाई थुनामा

काठमाडौं । कैलाली कारागारमा एक कैदीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। कैलाली जिल्ला अदालतमा सोमबार सम्पन्न … पूरा पढ्नुहोस् »

न्यायाधीश भरत लम्सालले पदबाट दिए राजीनामा

काठमाडौं । उच्च अदालत विराटनगरअन्तर्गत ओखलढुङ्गा इजलासमा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। लम्सालले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई राजीनामा पत्र बुझाएका हुन्। सर्वोच्च अदालतका … पूरा पढ्नुहोस् »

रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।  आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द … पूरा पढ्नुहोस् »

काठमाडौं टावरको निर्माण नरोक्न महानगरको नाममा अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश गरेको छ । टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च … पूरा पढ्नुहोस् »