कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेक छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु , २८ जना अझै बेपत्ता

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको जनाएको छ । बाढी … पूरा पढ्नुहोस् »

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् … पूरा पढ्नुहोस् »

खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या ‍‍‌‌घट्यो

काठमाडौं । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा … पूरा पढ्नुहोस् »

पानि नपरुन्जेल भ्यागुताको बिहे, पानि परेपछि बाउको विहे

काठमाडौँ । लामो समयको खडेरी पस्चात नेपालको केही स्थानमा भारी वर्षा भएको छ । त्यही भर्षाका कारण पुर्वी पहाडी भेगका धेरै मानिसको जनजीवन निकै प्रभावित भएको छ । खडेरी परेपछि … पूरा पढ्नुहोस् »

ब्याडमै सुक्न थाल्यो धानको बीउ

रामपुर । खेतमा यतिवेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे। असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको … पूरा पढ्नुहोस् »

ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया … पूरा पढ्नुहोस् »

हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

बागलुङ । रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको … पूरा पढ्नुहोस् »

खडेरीपछिको वर्षाले किसानलाई राहत

काठमाडौं । धान र कोदो रोप्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान दुई दिन यताको वर्षाले खुसी छन् । बागलुङमा शुक्रबारदेखि सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ । वर्षासँगै … पूरा पढ्नुहोस् »

कुतियाकवरवासी भन्छन् – आकाशमा बादल देखेपछि राति निद्रा लाग्दैन

काठमाडौँ । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती … पूरा पढ्नुहोस् »