चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

काठमाडौँ । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी … पूरा पढ्नुहोस् »

नन्द भाउजुको सेलरोटी उद्यम

काठमाडौँ । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु छन् । सेलरोटी बनाउन जान्ने उनिहरुलाई घरमा वा छिमेकमा … पूरा पढ्नुहोस् »

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ … पूरा पढ्नुहोस् »

दूध बिक्रीबाट मासिक १५ लाख आम्दानी, अझै ४० वटा गाई थप्ने तयारी

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनि अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई … पूरा पढ्नुहोस् »

पानी नपरेपछि किसान चिन्तित

काठमाडौँ । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव … पूरा पढ्नुहोस् »

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

ढोरपाटन । अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी … पूरा पढ्नुहोस् »

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा किबीबाट जाम उत्पादन सुरु

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् … पूरा पढ्नुहोस् »

जुम्ला र मुगुका बासिन्दा भुकम्पको त्रालले रातभर सडकमा

काठमाडौं । भूकम्प जान्छ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो आगोको साथमा उनीहरुले रात बिताएका … पूरा पढ्नुहोस् »

तलबाट पर्खाल उठाएर पनि पदमार्ग

काठमाडौँ । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर … पूरा पढ्नुहोस् »

व्यावसायिक कृषिले आयस्तरमा वृद्धि

काठमाडौं । व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो ।