नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने … पूरा पढ्नुहोस् »

नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो । … पूरा पढ्नुहोस् »

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ)। बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।  यस वर्ष … पूरा पढ्नुहोस् »

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन् । विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा … पूरा पढ्नुहोस् »

इच्छाकामनामा सुन्तला महोत्सव

काठमाडौं । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई … पूरा पढ्नुहोस् »

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

चितवन । पृथ्वी राजमार्गको मुग्लिनदेखि फिस्लिङसम्म यतिबेला प्रशस्तै सुन्तला बिक्रीका लागि राखिन्छ । यो राजमार्ग भएर यात्रा गर्नेहरुले यहाँको सुन्तला किन्ने र मिठो मानेर खाने गर्दछन् । बिक्रीका लागि राखिएका … पूरा पढ्नुहोस् »

चेपाङ समुदायलाई औषधि वितरण

चितवन । चितवनको इच्छाकाना–१ भारांगको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइमार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक … पूरा पढ्नुहोस् »

व्यवसायमा जोडिएका महिला आत्मनिर्भर

तुलसीपुर (दाङ) । कुनै समय चुलोचौकोमै सीमित हुने महिला पछिल्लो समय सहकारीको सहयोगमा आत्मनिर्भर हुन थालेका छन् । सहकारीबाट महिलाले तरकारी, पशुपालनलगायत अन्य पेसा पनि गर्ने गरेका छन् । लमही … पूरा पढ्नुहोस् »

कोरियाबाट फर्केपछि स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु

तनहुँ । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ वर्षसम्म कोरियामा रहेका व्यास नगरपालिका–१३ … पूरा पढ्नुहोस् »

ढाकाका कपडाले पाएनन् बजार

म्याङलुङ (तेह्रथुम) । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छिन् । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च … पूरा पढ्नुहोस् »