काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम … पूरा पढ्नुहोस् »

सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…

खजुरा (बाँके) । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा … पूरा पढ्नुहोस् »

हिमपात र वर्षाले खुसी भए किसान

म्याग्दी (बेनी)। म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो ।  लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत … पूरा पढ्नुहोस् »

एउटै गाउँबाट ११ करोडका सुन्तला बिक्री

पर्वत । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन … पूरा पढ्नुहोस् »

सलह नियन्त्रणका लागि गरिएको सहयोगमा संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा

काबुल । अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले भारतलाई धन्यवाद दिएको छ । अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग … पूरा पढ्नुहोस् »

एक वर्षपछि काममा फर्किए ठेकेदार

बागलुङ । ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन् । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र … पूरा पढ्नुहोस् »

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । ‘हुस्सु र चिसो स्याँठले अझै छाडेको … पूरा पढ्नुहोस् »

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैटौँ ‘एग्रीटेक अन्तर्राष्ट्रिय एक्सपो’ आयोजना हुने भएको छ । कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट्स … पूरा पढ्नुहोस् »

कर्णालीमा छ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात

भेरीगङ्गा (सुर्खेत)। कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब रु ११ करोडको कृषि वस्तु निर्यात हुँदा रु ७१ करोडभन्दा धेरैको आयात हुने गरेको … पूरा पढ्नुहोस् »