जाजरकोटमा बढ्यो सुन्तला उत्पादन

जाजरकोट । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

श्रमदान गरेर बाँझो बगर करेसाबारी

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती … पूरा पढ्नुहोस् »

कैलालीमा पाटेबाघ मृत फेला

काठमाडौं । जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन … पूरा पढ्नुहोस् »

‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका … पूरा पढ्नुहोस् »

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने

मकवानपुर । कोइला व्यवस्थापन हुन सक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग

काठमाडौं । नेपाल मेडिकल कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/ पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये … पूरा पढ्नुहोस् »

आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाको आवेदन

काठमाण्डौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान … पूरा पढ्नुहोस् »

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने … पूरा पढ्नुहोस् »