जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

सुर्खेत । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षमा काफ्ले

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले सञ्चालक समितिमा ५ जना निर्वाचित गरेको छ । नयाँ सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले … पूरा पढ्नुहोस् »

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

बागलुङ । बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको … पूरा पढ्नुहोस् »

मध्यपुरथिमि मनोहरा क्षेत्रमा चरा गणना सुरू

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित … पूरा पढ्नुहोस् »

पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क

ढोरपाटन । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति … पूरा पढ्नुहोस् »

कोशी टप्पुमा चरा गणना शुरु

इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा बुधबारदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो ।  आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार … पूरा पढ्नुहोस् »

म्याग्दीको सिङ्गा ठूलोखोलाका ३६ घर परिवार सामूहिक आलुखेतीमा

बेनी । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । … पूरा पढ्नुहोस् »

पुर्ख्यौली कालिगड पेसा संरक्षण गर्दै युवा

भोजपुर । धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुख्र्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता … पूरा पढ्नुहोस् »

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

गुल्मी । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको … पूरा पढ्नुहोस् »

जङ्गली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर। जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर … पूरा पढ्नुहोस् »