वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक

काठमाण्डौं । वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को मुख्य प्रायोजक बन्ने भएको छ । ईडब्लूभीएलले आफ्नो पहिलो संस्करणका लागि मुख्य प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई छनोट गरेको हो … पूरा पढ्नुहोस् »

नेपालले ओमान र क्यानडाविरूद्धको दिवसीय टी २० को खेल तालिका सार्वजनिक

काठमाण्डौं । आइसिसी एकदिवसीय विश्वकप लिग २ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ। क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। … पूरा पढ्नुहोस् »

ऐतिहासिक पदक विजेता पलेशा गोबर्धनको भव्य स्वागत

काठमाण्डौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक काँस्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा … पूरा पढ्नुहोस् »

बागमती युथ क्लबसँग सुदूरपश्चिम प्रदेश पराजित

काठमाडौं । वाग्मती युवा क्लबले राष्ट्रिय महिला लिग २०२४ मा अस्मिता खवासको ह्याट्रिकप्रेरितमा सुदूरपश्चिम प्रदेशविरुद्ध ५–१ को सहज जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सर्लाहीको वाग्मतीलाई … पूरा पढ्नुहोस् »

लामिछानेलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्च जानुपर्ने उच्च सरकारी वकिलको राय

काठमाण्डौं । उच्च सरकारी वकिल कार्यालय पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिने फैसलाविरूद्ध पुनरावेदन गर्न महान्यायाधिवक्ता कार्यालयमा लेखेर पठाएको छ। उक्त फैसला त्रुटिपूर्ण रहेकाले पुनरावेदन गर्नुपर्ने रायसहित महान्यायाधिवक्ता कार्यालयमा मिसिल … पूरा पढ्नुहोस् »

ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक

काठमाण्डौं । तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा काँस्य पदक जित्दै इतिहास रचेकी छन्। महिलातर्फको ५७ केजी तौल समूहमा उनले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई पराजित गर्दै कास्य जितेर इतिहास … पूरा पढ्नुहोस् »

एन्फा महिला लिग आइतबारदेखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आइतबार (भोलि)देखि एन्फा महिला लिग सुरु हुने भएको छ । एन्फाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको सम्पूर्ण … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगमा आठ टोलीको नाम घोषणा

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी २० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेकोमा टिमहरूको नाम … पूरा पढ्नुहोस् »

१५ हजार दर्शक क्षमता घटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु

भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो … पूरा पढ्नुहोस् »

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको … पूरा पढ्नुहोस् »