स्कटल्यान्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक … पूरा पढ्नुहोस् »

दोस्रो जितनिकाल्दै अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौं । अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ । सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट नकआउट चरण … पूरा पढ्नुहोस् »

स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक

स्विट्जरल्याण्डले बोस्निया(हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ। खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शनसँगै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना … पूरा पढ्नुहोस् »

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भएको … पूरा पढ्नुहोस् »

कतारविरूद्ध क्यानडाले रच्यो इतिहास

काठमाडौं । क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो … पूरा पढ्नुहोस् »

समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालय स्पोर्ट्ससँग मिलेर फिफा विश्वकप २०२६ को प्रसारणका लागि सह-प्रायोजकको रूपमा सम्झौता गरेको छ । यो सम्झौतापछि अब नेपाल लाइफले हिमालय स्पोर्ट्स टिभी र … पूरा पढ्नुहोस् »

इंग्ल्यान्डको शानदार जित

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक(एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । … पूरा पढ्नुहोस् »

इन्जुरी टाइम गोलमा घाना विजयी

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १ ० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा … पूरा पढ्नुहोस् »

जोर्डन अष्ट्रियासँग पराजित

काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो । … पूरा पढ्नुहोस् »