उरुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन

काठमाडौं । विश्वकपको दोस्रो खेलमा दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ । उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा … पूरा पढ्नुहोस् »

इरान र बेल्जियम गोलरहित बराबरीमा

काठमाडौं । विश्वकपमा इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले … पूरा पढ्नुहोस् »

स्पेनले गोलको खडेरी तोड्दा साउदी अरब स्तब्ध

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा स्पेनले उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो खेलमा केपभर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले साउदी अरबको पोस्टमा गोल वर्षा गरेको छ । स्पेन सुरूदेखि … पूरा पढ्नुहोस् »

ट्युनिसियाको पोस्टमा जापानद्धारा गोल वर्षा

काठमाडौं । ट्युनिसियाको पोस्टमा जापानले गोल वर्षा गरेको छ । समूह चरणको दोस्रो खेलमा जापान ४-० को फराकिलो अन्तरले विजयी भएको हो । जापानका लागि आएसी वेदाले दुई र जुन्यो … पूरा पढ्नुहोस् »

क्युरासाओ र इक्वेडर बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै प्रतिस्पर्धात्मक खेलमा इक्वेडर र क्युरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । कान्सास सिटी स्टेडियममा भएको उक्त खेलमा क्युरासाओका गोलकिपर … पूरा पढ्नुहोस् »

जर्मनी नकआउट चरणमा

काठमाडौं । डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको … पूरा पढ्नुहोस् »

नेदरल्यान्ड्सको शानदार जित

काठमाडौं । ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । … पूरा पढ्नुहोस् »

पाराग्वेसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो टर्की

फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो। हारसँगै टर्की … पूरा पढ्नुहोस् »

ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३-० गोलसहित विजयी भएको हो । ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले … पूरा पढ्नुहोस् »

स्कटल्यान्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक … पूरा पढ्नुहोस् »