ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३-० गोलसहित विजयी भएको हो । ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले … पूरा पढ्नुहोस् »