पाराग्वेसँग पराजित हुँदै विश्वकपबाट बाहिरियो टर्की
फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो। हारसँगै टर्की … पूरा पढ्नुहोस् »
















