कतारविरूद्ध क्यानडाले रच्यो इतिहास

काठमाडौं । क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो … पूरा पढ्नुहोस् »