खेलकुद मुख्य समाचार समाचार इंग्ल्यान्डको शानदार जित सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ असार ४, बिहीबार काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक(एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ । सेयर गर्नुहोस्