फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालय स्पोर्ट्ससँग मिलेर फिफा विश्वकप २०२६ को प्रसारणका लागि सह-प्रायोजकको रूपमा सम्झौता गरेको छ । यो सम्झौतापछि अब नेपाल लाइफले हिमालय स्पोर्ट्स टिभी र … पूरा पढ्नुहोस् »