स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक
स्विट्जरल्याण्डले बोस्निया(हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ। खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शनसँगै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना … पूरा पढ्नुहोस् »
















