समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी
काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले … पूरा पढ्नुहोस् »
















