आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ नेपालमा हुने
काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार फागुन ५ गतेदेखि काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार फागुन ५ गतेदेखि काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले … पूरा पढ्नुहोस् »
काठमाडौँ । २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टी-२० विश्वकपमा भाग लिने सबै २० देशको टुंगो लागेको छ । यस विश्वकपमा २०२२ को टी- २० विश्वकपमा शिर्ष ८ स्थानमा … पूरा पढ्नुहोस् »
काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ओलावाले आफिजको निर्णायक गोलप्रेरित लगातार दोस्रो जित निकालेको छ । आफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध … पूरा पढ्नुहोस् »
काठमाडौं । पोखरामा जारी केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश पुगेको छ । मधेसले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । बिहान … पूरा पढ्नुहोस् »
काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान … पूरा पढ्नुहोस् »
पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान … पूरा पढ्नुहोस् »
काठमाडौं । कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा … पूरा पढ्नुहोस् »
पोखरा । पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ । साथै अब मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ । समूह सीमा … पूरा पढ्नुहोस् »
काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ हुने भएको छ । उक्त गल्फ टुर्नामेन्ट मंसिर १५ र १६ गते हुन लागेको हो । प्रतियोगिता मंसिर … पूरा पढ्नुहोस् »