अष्ट्रेलियाले भारतलाई स्तब्ध पार्दै जित्यो विश्वकपको उपाधि

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेट – भारत दबाबमा ११ ओभरमै गुमायो तेस्रो विकेट

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको भारतको खेल दबाबपुर्ण बनेको छ । सुरुवाति चरणमा राम्रो ब्याटिङ गरेतापनि ११ ओभरमै भारतले तीन विकेट गुमाएको छ । … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाले जित्यो टस , भारतबिरुद् फिल्डिङ गदै

काठमाडौं । विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् । उनले दिउँसो विकेट … पूरा पढ्नुहोस् »

महिला टी-२० क्रिकेट : जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले जापानलाई ४५ … पूरा पढ्नुहोस् »

क्रिकेट विश्वकप – उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल हुनेछ। … पूरा पढ्नुहोस् »

विश्वकप छनौट – अर्जेन्टिना उरुग्वेसँग पराजित

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ । शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको … पूरा पढ्नुहोस् »

विश्वकप क्रिकेट – अष्ट्रेलिया र भारत फाइनलमा भिड्ने

काठमाडौं । दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । साथै आइतबार उपाधिका लागि भारतसँग खेल्ने पक्का भएको छ । … पूरा पढ्नुहोस् »

नेपाल युएईसँग ४-० ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ। बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मा नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोली को कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीपविरुद्ध मुद्दामा बहस नोट पेश गर्न दुबै पक्षका वकिललाई आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा बहस नोट पेश गर्ने आदेश दिएको छ । आज न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै बहस नोट पेश गर्ने … पूरा पढ्नुहोस् »