युएईले नेपाललाई दियो १४१ रन को मध्यम लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई १४० रन को मध्यम लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको युएईले २० … पूरा पढ्नुहोस् »

नेपालको लागि चौँथो सफलता गुल्सनले लिए दुई विकेट

काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले यूएई को चौँथो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए … पूरा पढ्नुहोस् »

सोम्पाल र करणले लिए एक एक विकेट

काठमाडौँ । नेपालले युएईविरुद्धको आजको खेलमा सोम्पाल र करणले एक एक विकेट लिएका छ । सोमपाल कामीले पहिलो ओभरमानै विकेट दिलाएका हुन् उनले युएईका ६ रन बनाएर खेलिरहेका आलिशान शेखलाई … पूरा पढ्नुहोस् »

अल्मुताइरीद्वारा अफगानिस्तानको प्रशिक्षकबाट राजीनामा

काठमाडौँ । अब्दुल्लाह अल्मुताइरीले अफगानिस्तान राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन् । गत अप्रिलमा अफगान फुटबल टिमको प्रशिक्षक बनेका अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिएको बताएका हुन् । गएराती विश्वकप छनौट … पूरा पढ्नुहोस् »

त्रिकोणात्मक टी- २० सिरिज : नेपालले टस जित्यो पहिला बलिङ गर्दै

काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा युएईको सामना गर्न भएको छ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने … पूरा पढ्नुहोस् »

त्रिदेशीय टी-२० शृङ्खला : आज नेपाल र युएई भिड्दै

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि भएको छ । बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु भएको शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपालले कात्तिक २ … पूरा पढ्नुहोस् »

लाओसलाई हराउँदै नेपाल विश्वकपको दोस्रो चरणमा

काठमाडौं । मनिष डाँगीको उत्कृष्ट प्रदशर्नमा गरेको एक मात्र गोलले लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको … पूरा पढ्नुहोस् »

महाकाली बगरमा ‘बिच भलिबल’

काठमाडौं । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । … पूरा पढ्नुहोस् »

युवा संघ नेपालले पब्जी प्रतियोगिता गर्ने

काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ प्रारम्भिक छनोट – दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ … पूरा पढ्नुहोस् »