प्रधानमन्त्री थ्रिनेसन्स कपमा बराबरीसँगै नेपाल फाइनलमा

काठमाडौँ । काठमाडौँमा प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा यू १९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत … पूरा पढ्नुहोस् »

थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले … पूरा पढ्नुहोस् »

लामिछानेबिरुद्ध मुद्दाको पेसी आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कारको आरोपबारे काठमाडौँ जिल्ला अदालतले आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा … पूरा पढ्नुहोस् »

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकप

काठमाण्डौं । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९ ८ गोल अन्तरले हराउँदै … पूरा पढ्नुहोस् »

थ्री नेसन्स कप फुटबलमा लाओसमाथि नेपालको जित

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २ ० ले हराउँदै विजयी सुरुवात गरेको छ। नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ … पूरा पढ्नुहोस् »

थ्री नेसन्स कप फुटबल आजबाट, नेपाल र लाओसबीच हुने

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आजबाट सुरु हुदैँछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेबाट सुरु … पूरा पढ्नुहोस् »

एम्बाप्पे बने फ्रान्सको फुटबल टोलीको नयाँ कप्तान

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा फरवार्ड किलियन एम्बाप्पे नियुक्ति भएका छन् । यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप जुन २१ देखि भारतको बेंगलुरुमा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरुमा हुने छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष … पूरा पढ्नुहोस् »

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही ३ लाख दिने घोषणा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । नेपालले बिहीबार … पूरा पढ्नुहोस् »