यूएईमाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको सानदार जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन … पूरा पढ्नुहोस् »

निशा अधिकारीले हालिन् पति विरुद्ध अंशवण्डाको मुद्दा

काठमाडौं । अभिनेत्री निशा अधिकारीले काठमाडौं जिल्ला अदालतमा पति शरद भेषवाकरविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद … पूरा पढ्नुहोस् »

आर्मी र संकटाले अंक बाँडे

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित … पूरा पढ्नुहोस् »

कुशल भुर्तेल घाइते भएपछि कस्लाई प्रतिस्थापन गरियो ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिेकट टोलीका सदस्य कुशल भुर्तेल घाइते भएका छन् । विश्वकप लिग—२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखला खेल्न पुगेका उनले सोमबारको खेलमा घाइते भएपछि सहभागिता जनाउन नसक्ने … पूरा पढ्नुहोस् »

मनाङले हिमालयन शेर्पासँग अंक बाँड्यो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पासँग अंक बाँडेको छ । दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन … पूरा पढ्नुहोस् »

शहीद स्मारक ए डिभिजन लिगमा खुमलटार विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै नवप्रवेशी एफसी खुमलटारले सुखद् सुरुवात गरेको छ । खुमलटारको जितमा मेसुके … पूरा पढ्नुहोस् »

नेपाललाई पहिलो सफलतामा सन्दीपको मुख्य हात

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता लिन सफल बनेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सो खेल भइरहेको छ । सो खेलमा … पूरा पढ्नुहोस् »

ए डिभिजन लिग आजबाट

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ आज शुक्रबारबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे खेल्नेछ । लिगको उद्घाटन … पूरा पढ्नुहोस् »

यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम यू–१९ क्रिकेट विश्वकपमा छनोट

काठमाडौं । यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० … पूरा पढ्नुहोस् »