नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन् । यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै … पूरा पढ्नुहोस् »

पौडीमा आर्मी २० स्वर्णसहित पहिलो

काठमाडौँ । नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कास्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो । एनआरएनए नौ … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : उत्साहित खेलाडी, न्यून दर्शक

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका … पूरा पढ्नुहोस् »

स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘ देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ ’

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशको गोरखाका उनि दश … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

काठमाडौँ । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् । … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल

काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप आजदेखि सुरू

आजदेखि अष्ट्रेलियामा आठौं संस्करणको टी–२० विश्वकप सुरू हुँदैछ । १६ टोली सहभागी हुने प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । पहिलो … पूरा पढ्नुहोस् »