अर्जेन्टिना र इटाली भिड्दै

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथी १० वटा दाबी बिरोध परेको छ । समितिले मंगलबार … पूरा पढ्नुहोस् »

सी डिभिजन लिगः अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

काठमाडौं । सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् । उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको … पूरा पढ्नुहोस् »

यु-१९ महिला क्रिकेट टिमको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् … पूरा पढ्नुहोस् »

क्रिकेट खेल तालिका सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने … पूरा पढ्नुहोस् »

फ्रेन्च ओपन : किलिजसँग पराजित हुँदै मेडभेदेव बाहिरिए

काठमाडौं । विश्व वरीयताको दोस्रो स्थानमा रहेका डानिल मेडभेदेभ फ्रेन्च ओपनबाट बाहिरिएका छन् । रसियन २६ वर्षीय खेलाडी मेडभेदेभ क्रोयसियन खेलाडी मारिन किलिजसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका … पूरा पढ्नुहोस् »

हारबाट जोगियो नेपाल

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २-२ को बराबरीमा रोकिएको छ । नेपाली टोली … पूरा पढ्नुहोस् »

महालक्ष्मी कर्पोरेटको क्रिकेट लिग आयोजना हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा’ महालक्ष्मीकर्पोरेट क्रिकेट लिग’आयोजना गरेको छ । जेष्ठमहिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्तक्रिकेट लिगआयोजना गरेको … पूरा पढ्नुहोस् »

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । … पूरा पढ्नुहोस् »

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको छ ।  राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद … पूरा पढ्नुहोस् »