कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत

काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गरेको हो । त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना … पूरा पढ्नुहोस् »

नेपालको अपराजित यात्रा कायमै,ओमान पराजित

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप २०२६ का लागि नेपाल छनोट

काठमाण्डौं । सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको छ। नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म छनोट भए २८ देश

काठमाण्डौं । २०२६ फिफा विश्वकप फुटबलका लागि एसियाबाट पछिल्लो पटक दुई टोलीले स्थान पक्का गरेका छन्। मंगलबार एसियाको चौथो चरणबाट कतार र साउदी अरेबियाले अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का … पूरा पढ्नुहोस् »

कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप छनोटमा आज कतारसँग खेल्दै नेपाल

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८ः४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष ६ को … पूरा पढ्नुहोस् »

आईसीसी टी–२० विश्वकप छनोटमा यूएईमाथि नेपालको रोमाञ्चक जित

आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेन्ट्स (यूएई)माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। दिपेन्द्र सिंह ऐरीको … पूरा पढ्नुहोस् »

भारतका खेलाडीलाई पछि पार्दै वैभवीले जितिन् रजत पदक

काठमाडौँ । भारतमा भएको २०२५ अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले दोस्रो हुँदै रजत पदक जितेकी छिन् । उक्त प्रतियोगितामा नेपाल, भारत, जापान, दक्षिण कोरियालगायत राष्ट्रका एक हजार … पूरा पढ्नुहोस् »

सन्तोषीले बनाइन् दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान

नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले भारतको १ … पूरा पढ्नुहोस् »

आसिफको अर्धशतकमा यूएईविरुद्ध १४१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ सेखको अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार ओमानको … पूरा पढ्नुहोस् »