स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं। स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ३-१ ले स्विट्जरल्याण्डलाई हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर र जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । … पूरा पढ्नुहोस् »

बेलिंघम चम्किँदा नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । बेलिंघम चम्किँदा नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल … पूरा पढ्नुहोस् »

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको … पूरा पढ्नुहोस् »

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनलमा

काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको … पूरा पढ्नुहोस् »

यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको … पूरा पढ्नुहोस् »

इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता … पूरा पढ्नुहोस् »

अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई ४-१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले … पूरा पढ्नुहोस् »

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनल प्रवेश

काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ । अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो । स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्‍यो । … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा

काठमाडौं । ब्राजिलियन स्टार नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम … पूरा पढ्नुहोस् »