पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनल प्रवेश

काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ । अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो । स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्‍यो । … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा

काठमाडौं । ब्राजिलियन स्टार नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम … पूरा पढ्नुहोस् »

पाराग्वेसँग फ्रान्सको कठिन जित

काठमाडौं । पाराग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गरेको हो । खेलको ६७ औँ मिनेटमा फ्रान्सका डिजायर डुवोलाई पेनाल्टी एरियामा … पूरा पढ्नुहोस् »

मोरोक्को सहआयोजक क्यानडालाई हराउदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक राष्ट्र क्यानडा मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले … पूरा पढ्नुहोस् »

पृ-क्वाटर फाइनलमा मेसीको अर्जेन्टिना पुग्यो ‘म्यान अफ दि म्याच’ पनि भएपछि मेसीले दिए यस्तो प्रतिक्रिया

मियामी, अमेरिका । आजको घतलाग्दो खेलपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले’म्यान अफ दि म्याच’ भए पश्चात् पत्रकारलाई दिएको उनको भनाई – “साँचो भन्नुपर्दा, यो खेल निकै कठिन हुनेछ भन्ने कुरा हामीलाई … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ को प्रि-क्‍वाटरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो । ४ पटकको … पूरा पढ्नुहोस् »

कोलम्बिया घानालाई हराउँदै अन्तिम १६ मा

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा … पूरा पढ्नुहोस् »

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सकसपूर्ण जित

काठमाडौं । विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले सकसपूर्ण जित निकाल्दै अन्तिम १६ को भिडन्त सुरक्षित गरेको छ । केपभर्डेसँग अर्जेन्टिनाले ३-२ को सकसपूर्ण जित हात पारेको हो । पहिलो हाफको २९ … पूरा पढ्नुहोस् »

पेनाल्टीमा अष्ट्रेलियालाई पराजित गर्दै इजिप्ट अन्तिम १६ मा

काठमाडौं । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै इजिप्ट प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियालाई पेनाल्टीमा इजिप्टले ४-२ ले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले शुक्रबार … पूरा पढ्नुहोस् »