पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनल प्रवेश

काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ । अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो । स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्‍यो । … पूरा पढ्नुहोस् »