नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जित्यो

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० … पूरा पढ्नुहोस् »

भुटानसँग गोलरहित बराबरीमा नेपाल

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फिनिसिङमा चुक्दा नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको छ। साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान … पूरा पढ्नुहोस् »

नेपालले घरेलु टोली अमेरिकालाई हरायो

काठमाडौं । नेपालले पहिलो टी २० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साढे ५ बजे सुरु हुनेछ । हिजो भएको प्रतियोगिताको … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा भारतद्धारा पाकिस्तान पराजित

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन ग्रेस डाङ्मेईले दुई गोल गरिन् । … पूरा पढ्नुहोस् »

न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स

काठमाडौँ । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स भएको छ । बर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारत पहिलो इनिंगमा ४६ रनमा अल … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा सहभागी हुन भुटानबाहेक सबै … पूरा पढ्नुहोस् »

काभा यू २० भलिबलमा तुर्कमिनेस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू २० पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै शुक्रबार तुर्कीमिनिस्तानलाई ३ ० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । कोलम्बोमा … पूरा पढ्नुहोस् »

क्रिकेटर लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता … पूरा पढ्नुहोस् »