प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुग्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कने क्रममा दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

















