सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक

काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजनिक गरेको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमका बिच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एपः मोबाइल ग्यारेज’ सार्वजनिक गरिएको हो । मोबाइल ग्यारेज एपले … पूरा पढ्नुहोस् »

आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा भारी वृद्धि

नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै

काठमाण्डौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) , जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। … पूरा पढ्नुहोस् »

विराटनगर किंग्सको लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै … पूरा पढ्नुहोस् »

अदालतले यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन – अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार … पूरा पढ्नुहोस् »

थपिए ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता … पूरा पढ्नुहोस् »

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा … पूरा पढ्नुहोस् »

आम नागरिक र उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ : अध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेट्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको … पूरा पढ्नुहोस् »

जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

काठमाडौँ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा जेनजीसँग नेकपा कार्यक्रमुको आयोजना गर्ने भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा जेनजीसँग नेकपा कार्यक्रम हुन लागेको … पूरा पढ्नुहोस् »